असोज ३० गते २०८३ || October 16, 2026

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय हुने


पिपल अनलाइन
सोमबार, माघ २ २०७९०४:४०

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय हुने

काठमाण्डौँ - सत्ता गठबन्धनको बैठक बस्न लागेको छ । बैठक आज साँझ ५ बजे बस्ने भएको हो । यसअघि आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा छलफल भएको थियो । 

प्रचण्ड र ओलीको उक्त भेटपछि आजै साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो । उपप्रधान तथा अर्मथन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि बैठक बस्न लागेको बताए ।  


  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा निर्णय हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend