असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (सूचीसहित)


मंगलबार, माघ ३ २०७९०५:०७

प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (सूचीसहित)

माघ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई सपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।

Letter-1116x1536.jpg
undefined

Letter-2-1117x1536.jpg

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् । 


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (सूचीसहित)


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend