असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०२:२२

प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
राजदूत पोलिट र प्रधानमन्त्री प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend