असोज ३० गते २०८३ || October 16, 2026

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेद्वार बनाउने


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०२:२६

कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेद्वार बनाउने

काठमाडौँ - नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 आज ४ बजेभित्र सभामुखको उम्मेवारी दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ । न्यौपानेले केही बेरमै सभामुखमा उम्मेदवारी दर्ता गर्ने कांग्रेस सांसद सीता गुरुङले जानकारी दिइन् ।


  • सम्बन्धित विषय:

  • # कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेद्वार बनाउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend