असोज ३० गते २०८३ || October 16, 2026

वर्षमान पुनको कलेजो प्रत्यारोपन गर्न सुझाव


पिपल अनलाइन
बुधबार, माघ ४ २०७९०३:३६

वर्षमान पुनको कलेजो प्रत्यारोपन गर्न सुझाव

 काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ  ।  कलेजो तथा पेट रोग विशेषज्ञ प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी गराए । 

 पुनले यसअघि  बाहिर गएर धेरै पटक उपचार गरेका छन्  । अब उपचारले मात्रै कलेजोमा सुधार आउँदैन उनीसँग मिल्ने व्यक्तिको कलेजो खोजेर प्रत्यारोपण गर्ने डाक्ट शर्माले जानकारी दिए  ।  नेपालमा त्रिवि शिक्षण अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कलेजो प्रत्यारोपण हुन्छ ।


  • सम्बन्धित विषय:

  • # वर्षमान पुनको कलेजो प्रत्यारोपन गर्न सुझाव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend