असोज ३० गते २०८३ || October 16, 2026

जसपा तत्काल सरकारमा नजाने


बुधबार, माघ ४ २०७९०५:०२

जसपा तत्काल सरकारमा नजाने

काठमाडौँ - जनता समाजवादी पार्टी जसपा नेपालले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो । यस्तै सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्ममा निर्णय गर्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
 
पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीले यस विषयमा नेपाली काङ्ग्रेससँग छलफल गर्ने तय भएको उनको भनाइ छ ।


  • सम्बन्धित विषय:

  • # जसपा तत्काल सरकारमा नजाने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend