असोज ३० गते २०८३ || October 16, 2026

जसपाले पनि सभामुखमा देवराज घिमिरेलाई मत दिने


पिपल अनलाइन
बिहीबार , माघ ५ २०७९०१:२९

जसपाले पनि सभामुखमा देवराज घिमिरेलाई मत दिने

 काठमाडौँ - जनता समाजवादी पार्टी जसपाले सभामुखमा नेकपा एमालेका सांसद् देवराज घिमिरेलाई मत दिने भएको छ । बिहीबार हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा जसपाले सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई मत दिने भएको हो ।

प्रधानमन्त्री चयनमै सत्ता गठबन्धनमा सामेल भएको जसपाले विश्वासको मतसमेत दिएको थियो । बिहीबार संसद्लाई सम्बोधन गर्दै जसपा सांसद प्रकाश अधिकारीले घिमिरेलाई समर्थन गर्ने बताए ।


  • सम्बन्धित विषय:

  • # जसपाले पनि सभामुखमा देवराज घिमिरेलाई मत दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend