असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : मध्य र तराई क्षेत्रमा हुस्सु र कुहिरो, पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना !


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०७:००

आजको मौसम : मध्य र तराई क्षेत्रमा हुस्सु र कुहिरो, पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना !

काठमाडौँ - काठमाडौँ उपत्यकालगायत देशको मध्य तथा तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव प्रभावले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : मध्य र तराई क्षेत्रमा हुस्सु र कुहिरो, पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend