असोज ३० गते २०८३ || October 16, 2026

उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै


पिपल अनलाइन
शुक्रबार, माघ ६ २०७९०७:०२

उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै

काठमाडौँ - सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी उठाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको टुंगो आज  लगाउने भएको छ । 

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा निर्वाचन हुँदैछ । जसअनुसार शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम छ । 


  • सम्बन्धित विषय:

  • # उपसभामुखको उम्मेदवार टुंग्याउन रास्वापाको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend