असोज ३० गते २०८३ || October 16, 2026

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०७:२०

अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु

 काठमाडौँ - अफगानिस्तानमा शीतलहरका कारण चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या एक सय चार पुगेको छ । तालिवान सरकारले देशको विभिन्न प्रान्तमा चिसोका कारण मृत्यु भइरहेको खबर आएको बताएको छ । 

शीतलहरका कारण करिब ७० हजार पशु पनि मरेका बीबीसीले जनाएको छ । तालिवान सरकारका प्रवक्ताले एक महिनामा झण्डै ४० हजार परिवारलाई खानपिनको व्यवस्था गरेको र केही राहत पनि दिएको दाबी गरेको छ ।


  • सम्बन्धित विषय:

  • # अफगानिस्तानमा शीतलहरका कारण एक सय बढीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend