असोज ३० गते २०८३ || October 16, 2026

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु


पिपल अनलाइन
आइतबार, माघ ८ २०७९०५:०३

क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु

काठमाण्डौँ - क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ ।  चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए ।

 क्यालिफोर्नियाको मोन्टेरी पार्कमा भएको गोलीकाण्डमा करिब १६ जनालाई गोली लागेको छ भने कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ। स्थानीय समय अनुसार शनिबार राति १० बजे सो गोलीकाण्ड भएको थियो।


  • सम्बन्धित विषय:

  • # क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend