असोज ३० गते २०८३ || October 16, 2026

पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु


मंगलबार, वैशाख ६ २०७९०८:४४

पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु

पोर्टल्याण्ड - अमेरिकी शहर पोर्टल्याण्डमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने तीन नाबालिग घाइते भएको पोर्टल्याण्ड प्रहरी ब्युरोले जनाएको छ ।

आइतबार बेलुका ८ः४३ बजेको समयमा उक्त घटना घटेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # पोर्टल्याण्ड
  • # गोली


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend