असोज ३० गते २०८३ || October 16, 2026

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु


पिपल अनलाइन
मंगलबार, माघ १० २०७९०७:४७

अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु

 काठमाडौँ - अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चलेको छ । आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । समाचार एजेन्सी एसोसिएटेड प्रेसले प्रहरीलाई उद्धृत गर्दै गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ ।


  • सम्बन्धित विषय:

  • # अमेरिकाको एक विद्यालयमा गोली चल्दा २ विद्यार्थीको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend