कात्तिक १ गते २०८३ || October 17, 2026

नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री


सोमबार, फागुन १ २०७९०४:१०

नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री

 काठमाडौँ - नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो पठाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार गत ०६ फेब्रुअरी २०२३ मा टर्कीमा गएको विनाशकारी भूकम्पपछिको राहत र पुनस्स्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले उक्त राहत सामग्री पठाउने निर्णय गरे अनुसार राहात सामग्री आज पठाएको हो ।


  • सम्बन्धित विषय:

  • # नेपाल सरकारले टर्कीलाई पठायो २१ टन राहत सामग्री


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend