कात्तिक ४ गते २०८३ || October 20, 2026

चिनियाँ सहायक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आउँदै


शुक्रबार, फागुन ५ २०७९०७:३०

चिनियाँ सहायक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आउँदै

काठमाडौँ - चिनियाँ सहायक मन्त्री सिन वाओनको नेतृत्वमा चिनियाँ नेताहरूको एक टोली नेपाल भ्रमणमा आउने भएको छ। उनीहरू फागुन ९ गते काठमाडौं ओर्लिने बताइएको छ । 

चिनियाँ टोली दुई दिन काठमाडौंमा रहनेछ । चिनियाँ नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका नेताहरूला भेट्ने कार्यक्रम तय हुँदैछ  । भारतीय र अमेरिकन उच्च अधिकारीहरूले नेपाल भ्रमण  गरेलगत्तै चिनियाँ नेताहरू काठमाडौं आउन लागेका हुन् । 


  • सम्बन्धित विषय:

  • # चिनियाँ सहायक मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाल आउँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend