असोज ३० गते २०८३ || October 16, 2026

प्रधानसेनापति शर्मासँग नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत डेभराज्वलाउबीच भेटवार्ता


मंगलबार, जेठ ३ २०७९१०:४९

प्रधानसेनापति  शर्मासँग नेपालका लागि  फ्रान्सका कार्यवाहक राजदूत डेभराज्वलाउबीच भेटवार्ता

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि मित्रराष्ट्र फ्रान्सका कार्यवाहक राजदूत लिला डेभराज्वलाउबीच भेटवार्ता भएको छ। 

सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई देशबीचको सम्बन्ध दुई देशका सेनाबीच रहेको आपसी सम्बन्ध सुमधुर बनाउने विषयमा छलफल भएको छ। 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार भेटमा फ्रान्सका गैर आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीसँगै नेपाली सेनाका सहायक रथी सागरबहादुर थापा, यमप्रसाद ढकालको उपस्थिति थियो।


  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति शर्मा


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend