असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
आइतबार, फागुन २८ २०७९०५:२८

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 

काठमाडौँ - देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ सय ९० जनाको नमूना परीक्षण गरिएको थियो ।

३ सय २५ जनाको पीसीआर र १५ सय ६५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार देशभर १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend