असोज ३० गते २०८३ || October 16, 2026

एकदिवसीय क्रिकेट : नेपाल बरियतामा तीन स्थान माथि उक्लियो


पिपल अनलाइन
बुधबार, चैत १ २०७९१२:०९

एकदिवसीय क्रिकेट : नेपाल बरियतामा तीन स्थान माथि उक्लियो

काठमाडौँ - नेपालले एकदिवसीय क्रिकेट ओडीआई अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग(२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले मंगलवार रातप सार्वजनिक गरेको वरीयतामा तीन स्थानमा माथी उक्लिएको नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ । जसअनुसार नेपालभन्दा पछि नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन् भने लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा एक स्थान माथी अर्थात १५ औं स्थानमा छ ।


  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेट : नेपाल बरियतामा तीन स्थान माथि उक्लियो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend