असोज ३० गते २०८३ || October 16, 2026

नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
शुक्रबार, चैत ३ २०७९०५:०१

नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 

काठमाण्डौँ - देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१०० जनाको पीसीआर र ९१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend