असोज २९ गते २०८३ || October 15, 2026

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?


पिपल अनलाइन
मंगलबार, चैत ७ २०७९११:३९

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम गरेको हो।

सोमबार प्रति तोला १ लाख ९ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend