असोज २९ गते २०८३ || October 15, 2026

सुनचाँदीको मुल्यमा गिरावट


बुधबार, पुस १६ २०८२११:५२

सुनचाँदीको मुल्यमा गिरावट

पछिल्ला केही दिनबाट स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकामा आज दुवै धातुको मूल्य केहि मात्रामा घटेको छ । 

आज छापावाल सुनको मूल्य प्रतितोला रु. दुई लाख ६१ हजार र त्यसैगरी चाँदीको मोल रू. चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु. दुई लाख ६२ हजार १०० र त्यस्तै चाँदीको मोल रु. चार हजार ५९० मा कारोबार भएको थियो ।   




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend