असोज ३० गते २०८३ || October 16, 2026

इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००७:४६

इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ - इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । 

यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ ।  दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ ।  यी खेलबाट अंक तालिका समीकरण बदलिनेछ । 


  • सम्बन्धित विषय:

  • # इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज दुई खेल हुँदै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend