असोज ३० गते २०८३ || October 16, 2026

त्रिविले सारेको वैशाख १० गतेको परीक्षा अब कहिले हुन्छ ?


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००८:३०

त्रिविले सारेको वैशाख १० गतेको परीक्षा अब कहिले हुन्छ ?


काठमाडौँ  - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।

वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।


  • सम्बन्धित विषय:

  • # त्रिविले सारेको वैशाख १० गतेको परीक्षा अब कहिले हुन्छ ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend