असोज २९ गते २०८३ || October 15, 2026

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी लामिछाने !


पिपल अनलाइन
शुक्रबार, वैशाख ८ २०८००२:२५

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी लामिछाने !

काठमाडौँ - नेपाली क्रिकेटर सन्दीप लामिछानेले ऐतिहासिक विश्वरेकर्ड बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् । ४२ औं खेलमा १०० विकेट लिँदै लामिछानेले अफगानिस्तानका बलर राशिद खानको विश्वरेकर्ड तोडेका हुन् ।


  • सम्बन्धित विषय:

  • # एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी लामिछाने !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend