असोज ३० गते २०८३ || October 16, 2026

कोरोनाबाट थप एक जनाको मृत्यु


पिपल अनलाइन
शनिबार, वैशाख ९ २०८००१:२९

कोरोनाबाट थप एक जनाको मृत्यु

काठमाण्डौँ - कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाँके राप्तिसोनारी गाउँपालिका २ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा सुभाष जिसीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # कोरोनाबाट थप एक जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend