असोज ३० गते २०८३ || October 16, 2026

एसीसी प्रिमियर कपमा आज नेपालले साउदीसँग खेल्दै 


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००८:३०

एसीसी प्रिमियर कपमा आज नेपालले साउदीसँग खेल्दै 

 काठमाण्डौँ - एसीसी प्रिमियर कपमा सोमबार साउदी अरबसँग खेल्दा नेपालको नजर सेमिफाइनलमा हुनेछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।

त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान माथिल्लोमा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend