असोज २९ गते २०८३ || October 15, 2026

एसिसी प्रिमियर कप सेमिफाइनल : आज नेपालले कुवेतसँग भिड्दै


पिपल अनलाइन
शनिबार, वैशाख १६ २०८००६:४३

एसिसी प्रिमियर कप सेमिफाइनल : आज नेपालले कुवेतसँग भिड्दै

काठमाण्डौँ - नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा आज शनिबार कुवेतसँग खेल्दैछ ।

समूह ए को विजेता बन्दै नेपालले समूह बी को उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ ।  

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ। नेपाल प्रतियोगितामा एकमात्र अपराजित टोली रहेको छ ।


  • सम्बन्धित विषय:

  • # एसिसी प्रिमियर कप सेमिफाइनल : आज नेपालले कुवेतसँग भिड्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend