असोज ३० गते २०८३ || October 16, 2026

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००२:३४

आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा

काठमाण्डौँ - आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ ।

आईसीसीले आज गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका समूहमा परेका हुन् ।


समूह बीमा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । छनोट प्रतियोगिता आगामी जुन(जुलाईमा जिम्बावेमा हुँदैछ । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।


  • सम्बन्धित विषय:

  • # आईसीसी एक दिवसीय विश्वकप क्रिकेट : नेपाल वेष्टइण्डिज र जिम्बावेको समूहमा
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend