मंसिर १४ गते २०८३ || November 29, 2026

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कोरोनामुक्त हुनेको संख्या कति ? 


पिपल अनलाइन
बुधबार, जेठ १० २०८००६:५१

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कोरोनामुक्त हुनेको संख्या कति ? 

काठमाडौँ - पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

आज थप १४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ ।


  • सम्बन्धित विषय:

  • # नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कोरोनामुक्त हुनेको संख्या कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend