असोज २९ गते २०८३ || October 15, 2026

सिभिल अस्पतालले माग्यो दसौंदेखि छैटौं तहका ३२ कर्मचारी


सोमबार, मंसिर १ २०८२०४:१४

सिभिल अस्पतालले  माग्यो   दसौंदेखि  छैटौं  तहका ३२ कर्मचारी

सिभिल सर्भिस अस्पतालले करारमा कर्मचारी  मागेको  छ । सोमबार एक सूचना प्रकाशित गर्दै अस्पतालले दसौंदेखि छैटौं तहका ३२ कर्मचारी मागेको थियो  । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन  भनिएको छ ।

एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्यास्ट्रोइन्ट्रोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना लगायत विभिन्न तहका ३२ कर्मचारी मागेको थियो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend