मंसिर १४ गते २०८३ || November 29, 2026

नेपालमा थप १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ? 


पिपल अनलाइन
बिहीबार , जेठ ११ २०८००४:३०

नेपालमा थप १० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या कति ? 

काठमाडौँ - थप १० जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ५८० जनाको नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बिहीबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend