असोज ३० गते २०८३ || October 16, 2026

एनएससी काभा महिला भलिबल उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो


पिपल अनलाइन
आइतबार, जेठ १४ २०८००२:४२

एनएससी काभा महिला भलिबल उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो बन्यो

 काठमाडौँ - एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

काठमाडौंको त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा आज आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीन वटै सेट आफ्नो पक्षमा पार्न सफल भयो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend