मंसिर १४ गते २०८३ || November 29, 2026

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 


पिपल अनलाइन
आइतबार, जेठ १४ २०८००५:५३

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ? 

 काठमाडौँ - थप १४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ४५ जनाको नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ४ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend