कात्तिक १ गते २०८३ || October 17, 2026

सन्दीप लामिछाने भोलि अफ्रिका जाने


पिपल अनलाइन
आइतबार, जेठ २१ २०८००२:२७

सन्दीप लामिछाने भोलि अफ्रिका जाने

 काठमाडौँ -  विश्वकप छनोटको अभ्यास खेल खेल्न सन्दीप लामिछाने अफ्रिका जाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले उनलाई भोलि अफ्रिका पठाउने तयारी गरेको छ ।

सन्दीप बाहेकको टीम यसअघि नै मङ्गलवार अफ्रिका गइसकेको छ । सन्दीपको मुद्दा अदालतमा विचाराधीर रहेका कारण उनी जान पाएका थिएनन् । तर, सन्दीपलाई पायक पर्नेगरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी पनि अफ्रिका जाने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend