कात्तिक १ गते २०८३ || October 17, 2026

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि


पिपल अनलाइन
आइतबार, जेठ २८ २०८०१२:२१

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

 काठमाडौ - म्यानचेस्टर सिटीले यस सिजनको युइएफ़ए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले इटालियन क्लब इन्टर मिलानलाई १-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको ६८औं मिनेटमा रोड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend