असोज ३० गते २०८३ || October 16, 2026

 साफ च्याम्पियनसिप फुटबल : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित


पिपल अनलाइन
बुधबार, असार ६ २०८००६:०५

 साफ च्याम्पियनसिप फुटबल : पहिलो खेलमा नेपाल कुवेतसँग पराजित

काठमाडौँ - साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको पहिलो खेलमा नेपाल कुवतेसँग ३–१ गोलले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक एक गोल गरे । नेपालका अन्जन विष्टले एक गोल फर्काए ।

खेलको ६८ औं मिनेटमा नेपालका अन्जनले गोल गरेपनि नेपाल ३–१ ले पराजित भयो । अन्जनको यो नेपालका लागि १२ औं अन्तराष्ट्रिय गोल हो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend