असोज ३० गते २०८३ || October 16, 2026

साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै


पिपल अनलाइन
शनिबार, असार ९ २०८००६:३६

साफ च्याम्पियनसिपमा आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ - नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप अन्तर्गत भारतको सामना गर्दै छ । खेल भारतको बेंगलुरुस्थित श्री कान्तिभरा स्टेडियमामा नेपाल इसम्य अनुसार राति ७:४५ बजेदेखि हुदैछ ।

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend