असोज २९ गते २०८३ || October 15, 2026

चिनियाँ अर्बपति ज्याक मा काठमाडौं


पिपल अनलाइन
मंगलबार, असार १२ २०८००४:१४

चिनियाँ अर्बपति ज्याक मा काठमाडौं

 काठमाडौँ - चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।


  • सम्बन्धित विषय:

  • # चिनियाँ अर्बपति ज्याक मा काठमाडौं
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend