कात्तिक ३ गते २०८३ || October 19, 2026

म्यानमारमा गयो ५.२ म्याग्निच्युडको भूकम्प


शुक्रबार, असोज १४ २०७९११:४१

म्यानमारमा गयो ५.२ म्याग्निच्युडको भूकम्प

म्यानमार - म्यानमारमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार बिहान ३ः५२ बजे भूकम्प गएको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ ।

भूकम्पबाट हालसम्म धनजनको क्षतिको कुनै विवरण भने प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । यस भूकम्पको केन्द्रबिन्दु करिब एक सय ४० किलाेमिटर गहिराइमा २३.०९ डिग्री उत्तरी अक्षांश र ९५.०१ डिग्री पूर्वी देशान्तरमा रहेको राष्ट्रिय भूगर्भ केन्द्रले जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # म्यानमार


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend