असोज ३० गते २०८३ || October 16, 2026

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना


पिपल अनलाइन
बुधबार, असार २७ २०८००२:५४

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना

 काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी शोकमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिएका छन्। उनले बुधबार निधन भएकी सीता दाहाललाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिएका हुन् ।

ट्वीट गर्दै उनले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले ट्वीटरमा लेखेका छन्, “श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।”

 


  • सम्बन्धित विषय:

  • # भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री प्रचण्डलाई समवेदना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend