असोज ३० गते २०८३ || October 16, 2026

महिला र पुरुषलाई बराबर पुरस्कार दिने आईसीसीको निर्णय 


पिपल अनलाइन
शुक्रबार, असार २९ २०८००६:४१

महिला र पुरुषलाई बराबर पुरस्कार दिने आईसीसीको निर्णय 

काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले पुरुष र महिला टोलीका लागि बराबर पुरस्कार रकम दिने घोषणा गरेको छ ।

आईसीसीले विहीबार आईसीसी प्रतियोगितामा पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । दक्षिण अफ्रिकाको डरबनमा भएको आईसीसीको वार्षिक सम्मेलनमा यससम्बन्धी निर्णय लिइएको आईसीसीले जनाएको छ । आईसीसी बोर्डले निर्धारित समयभन्दा अगाडि नै सन् २०३० सम्ममा पुरस्कार रकम समानतामा पुग्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # महिला र पुरुषलाई बराबर पुरस्कार दिने आईसीसीको निर्णय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend