असोज ३० गते २०८३ || October 16, 2026

भलिबल टिमका कप्तान हरिहजुर थापा कप्तानबाट बर्खास्त


पिपल अनलाइन
आइतबार, असार ३१ २०८००२:०७

भलिबल टिमका कप्तान हरिहजुर थापा कप्तानबाट बर्खास्त

काठमाडौं - नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गरेको छ ।

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा गत सोमबार दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकी विरुद्ध आर्मीबाट खेलेका उनले कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको र उनी कर्तव्यबाट विमुख भएको भन्दै भलिबल संघले कप्तान पदबाट हटाएको हो ।


  • सम्बन्धित विषय:

  • # भलिबल टिमका कप्तान हरिहजुर थापा कप्तानबाट बर्खास्त
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend