कात्तिक १ गते २०८३ || October 17, 2026

सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री


मंगलबार, भदौ १२ २०८००१:४९

सांसदले उठाएका  प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बिहानदेखि बैठक सुरु भएको हो ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend