असोज ३० गते २०८३ || October 16, 2026

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु


मंगलबार, असोज ३० २०८००१:३६

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु

इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।

लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend