असोज २९ गते २०८३ || October 15, 2026

भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु


बिहीबार , कात्तिक १६ २०८००२:५७

भारतीय नम्बर प्लेटका सवारीसाधन हटाउन सुरु

नेपाल भारत सीमा नाका बेलहियामा जथाभावी पार्किङ गरिएका भारतीय नम्बर प्लेटका सवारी साधन हटाउन सुरु गरिएको छ । सिद्धार्थनगर नगरपालिका-१ स्थित भैरहवा भन्सार कार्यालयदेखि उत्तर-पश्चिम राजमार्गको छेउछाउमा भारतीय नम्बर प्लेटका यात्रुबाहक सवारी साधन अनावश्यक पार्किङ गरिएकाले हटाउन सुरु गरिएको छ  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend