असोज २९ गते २०८३ || October 15, 2026

भारतले प्याज कानुनी रूपमै प्रतिबन्ध


आइतबार, मंसिर २४ २०८००२:१७

भारतले  प्याज कानुनी रूपमै प्रतिबन्ध

भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागूभएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।

आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् । एजेन्सीबाट

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend