असोज ३० गते २०८३ || October 16, 2026

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९११:५९

कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारीमा सुवेदी

काठमाडौं- अर्को व्यवस्था नहुञ्जेलसम्म कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी पदमा सोही बैँकमा कार्यरत वरिष्ठ उपमहाप्रबन्धक प्रताप सेवेदी नियुक्त भएका छन् ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सो जिम्मेवारी तोकेको हो । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो ।


  • सम्बन्धित विषय:

  • # कृषि–विकास–बैंक
  • # सुवेदी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend