असोज ३० गते २०८३ || October 16, 2026

संसद जनताको कुराहरु मध्यनजर गर्ने एक महत्वपूर्ण संस्था


मंगलबार, साउन २२ २०८१०५:३८

संसद जनताको कुराहरु मध्यनजर गर्ने  एक महत्वपूर्ण संस्था

संसद जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्था हो।

शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट संसदले सुनिश्चित गर्दछ।

जनताका प्रतिनिधिको स्वीकृति विना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र कर सम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधि सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको हुन्छ ।

संसदमा जनताको कुराहरुलाई मध्यनजर गर्ने महत्वपूर्ण सस्थाको रुपमा लिन सकिन्छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend