असोज ३० गते २०८३ || October 16, 2026

खेलकुद महासंघ केन्द्रीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन


आइतबार, भदौ २ २०८१०३:३४

खेलकुद महासंघ केन्द्रीय बैठकमा प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको  तेस्रो बैठकलाई सम्बोधन गरेका छन्  । 

एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गरेका हुन्  ।

त्यसअघि उनले तीन केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराएका छन्  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend