कात्तिक १ गते २०८३ || October 17, 2026

माओवादी केन्द्रका तीनवटै आयोगको संयुक्त परामर्श बैठक सम्पन्न


पिपल अनलाइन
बुधबार, भदौ १९ २०८१११:४७

माओवादी केन्द्रका तीनवटै आयोगको संयुक्त परामर्श बैठक सम्पन्न

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गरेपछि बैठक सकिएको छ ।

# परामर्श बैठक


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend